पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्"/>
२०८३, १२ जेष्ठ मंगलवार
पर्बत - PBT

समाचार प्रभाव – लाज छोप्नको लागि अष्ट्रिच आयो, ऊट र चौरी हरायो

२०७३, १८ माघ मंगलवार ०८:३९

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्यताले अष्ट्रिच भित्राएको छ । 


महोत्सवको प्रचारका क्रममा महोत्सवका अष्ट्रिच, ऊट र चौरी प्रदर्शनीमा राख्ने बताएको महोत्सव आयोजकले विभिन्न बहाना बनाएर महोत्सव शुरु भएको पाँचौ दिनसम्म झुट बोल्दै र ढाकछोप गर्दे आइरहेता पनि बारम्बार महोत्सव आयोजगले झुट प्रचार गरेको समाचार आएपछि अष्ट्रिच चरा प्रदर्शनीमा राख्नको लागि बाध्य भएको हो । 


यद्यपी अझै ऊट र चौरी भने नआउने पक्कापक्की भैसकेको छ । लाज छोप्नको लागि भएपनि आयोजकले अष्ट्रिच चरा भित्राएको छ । आज महोत्सवको छैठौ दिन दर्शकको चाप भने न्यून देखिन्छ । आधा समय वितिसक्दा पनि सयौंको संख्यामा समेत दर्शक महोत्सव परिसरमा भित्रन सकेका छैनन् । 


कमजोर व्यवस्थापन, फितलो रणनीति र अव्यवस्थीत साउण्ड सिस्टमको म्यानेजमेन्टका कारण पनि महोत्सवमा दर्शकहरुको कम उपश्थीति रहेको पाइएको छ । अहिलेसम्म२ सयको संख्यामा बाहेक दर्शक महोत्सव परिसरमा भित्रिन सकेका छैनन ।

जसका कारण पनि महोत्सव असफल हुदै गएको बुझ्न सकिन्छ । महोत्सवका मूल नेतृत्वप्रति आयोजकनै विभाजित हुनु, कमजोर व्यवस्थापन, अनावश्यक होहल्ला र राजनीतिकरण, नाताबाद र क्रिपाबादको हाबी हुनुले पनि महोत्सव कमजोर र बनेको छ । स्टल राखेर बसेकाहरु पनि क्रमिक रुपमा छोड्दै हिड्न थालेका छन् । महोत्सवमा व्यापार नभएपछि लघुउद्यमी त निराश छन् अन्य पनि आफ्नो आवातजावात खर्च समेत नउठ्ने चिन्तामा छन् । 








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै