2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको रुपौलिया र कुडियामा मदारबाबाको मेला शुरु

फागुन १६, परासी ।
मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेला शनिबार देखि शुरु भएको छ ।
वर्षाैदेखि नवलपरासीको रुपौलिया र कुडिया गाविसमा दुई साता चल्दै आएको मदारबाबाको मेला हिजोदेखि शुरु
भएको हो । दुई साता चल्ने यस मेलामा करिब १५ लाख भक्तजनहरुले मेलामा आउने मेला व्यवस्थापन समतिकिो
अपेक्षा रहेको छ ।
nawalparasi 1

ऐतिहासिक पुरातत्वीक एवं धार्मिक
रुपले प्रख्यात मदारबाबाको मजार रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको पहाडी डाँडाँमा
रही आएको छ । मदारबाबाले सो ठाउँमा ४० दिन तपस्या गरि सृद्धि प्राप्त भएकाकारण सो ठाउँले मनोकमना लिएर
पुग्ने जुनसुकै धर्मका भक्तजनहरुको मनोकमना पुरा हुने तथा दुख हरन हुने मुल मान्यता रही आएको छ

मदारबाबाको दर्शका लागि नेपालको काठमाण्डौ, पोखरा, नारायणघाट, बुटबल र छिमेकी देश भारतको उत्तर
प्रदेश, विहार, दिल्ली, महराष्ट, मध्य प्रदेश कोलकत्ता लगायतका ठाउँहरुबाट आउने गरेको मेला व्यवस्थापन
समितिले जनाएको छ ।

nawalparasi 2

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको
धार्मिक स्थल अहिले देशविदेशमा प्रशिद्ध भएकै कारण वर्षेनी आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने
गरेको छ । पहाडी डाँडाँको करिब ५ घन्टाको पैदल यात्राले बाबाको मुख्य स्थल मजार पुगी मानिएको मनोकामना
पुरा हुने र विभिन्न दुखबाट जुधिरहेको पिडितहरुको दुख समेत हरन हुने आस्था र विस्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई