2026-06-29 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

५५ वटा भुसियाहा कुुकुरको बध्याकरण

फागुन १९, परासी । नवलपरासीमा भुस्याहा
कुकुर नियन्त्रणका लागि पशु सेवा कार्यालयले दुईदिने कुकुरको बध्याकरण शिविर सञ्चालन गरेको छ । रामग्राम
नगरपालिका, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा पशु सेवा कार्यालयले कार्यालयमा सो शिविर
सञ्चालन गरेको हो ।

जिल्लामै पहिलो पटक यस दुई दिने शिबिरमा ५५
वटा भाले र पोथी कुकुरको बध्याकरण गरिएको बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले जनाकारी दिनु भएको छ ।
कुकुर मार्दा पशु अधिकारकर्मीको विरोध हुने र नियन्त्रण नगर्दा भुस्याहा कुकुरको विगविगिले जिल्लामा
अधिकांश मानिसहरु घाईते र रेबिजका शिकार भईरहेका छन् । बढदो कुकुरको संख्या घटाउन र रेबिजको उच्च
जोखिममा रहेको यो जिल्लालाई रेबिज मुक्त बनाउन अभियान शुरु गरिएको अधिकृत शाहले बताउनु भयो ।
kukur

कुकुर मारेर कुकुरको अन्त नहुने तर रेबिज विरुद्धको खोपले रेबिज नियन्त्रण
र बध्याकरण गर्दै कुकुरको संख्या घटाउन सकिने भएका कारण पशु सेवा कार्यालयले हिमालयन एनिमल रेस्क्यु टिप
( हार्ट) नामक संस्थाको प्राविधिक सहयोगमा यो शिबिर संचालन गरेको पशु कार्यायले जनाएको छ । एउटा पोथी
कुकुरले सरदर ५ वटा बच्चा जन्माउछ ।

भालेलाई बध्याकरण गर्दा
अन्यत्रबाट भाले आएर कुकुर जन्माउन सक्ने तर पोथीलाई बध्याकरण गरे पछि बाहिरबाट आए पनि संख्यामा बृद्धि
नहुने हुदा भालेभन्दा पोथी कुकुरको बध्याकरण बढि गरिएको कार्यालयले जनाएको छ । मधेशका २२ जिल्ला मध्ये
कुकुर बध्याकरण शिविर सञ्चालन गर्ने नवलपरासी तेश्रो जिल्ला हो । पहिलो पटक झापा र दोश्रो पटक चितवनमा
कुकुर बध्याकरण शिविर संचालन गरि सकिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो