2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका एक व्यक्तिले श्रीमती जिस्काएको निहुँमा साथीलाई कुटपिट गर्दा मृत्यु

hatya newsफागुन २७, काठमाडौं । नवलपरासीका एक व्यक्तिले आफ्नी श्रीमतीलाई जिस्काएको निहुँमा आफ्नै
साथीलाई कुटपिट गर्दा मृत्यु भएको छ । नवलपरासी घरभई हाल काठमाडौंको डिल्लीबजारमा बस्दै आएका ३० बर्षिय
घनश्याम अर्यालले आफ्नी श्रीमती मधु आचार्यलाई आफ्नो साथी ४० वर्षीय दयाराम ढकालले जिस्काएको भन्दै
कुटपिट गरेका थिए ।

लामो समय देखि साथी रहेका अर्याल र ढकाल
ईटुम्मबहालमा डेरागरि बस्दै आएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मधुले पहिला पनि ढकालले आफूलाई
जिस्काउँदै आएपछि प्रहरीमा उजुरी दिन श्रीमानसँग अनुरोध गरेकी थिईन् । साथी भएका नाताले छाडिदेउ भन्दै
आएका अचार्यले बुधबार भने ढकालमाथि जाईलागेर कुटपीट गरेका थिए ।


प्रहरीले आचार्यमाथि जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेर अनुसन्धान
सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई