2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेपाल भारत सीमा जोड्ने उकु गाविसको बाँकुमा झोलुङ्गे पुल बन्ने पक्का

माघ २१, दार्चुला । केपी ओली नेतृत्वको सरकारले ल्याएको तुइन विस्थापीत कार्यक्रम अन्तरगत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले निर्माण गर्ने नेपाल भारत जोड्ने उकु गाविसको बाँकुमा झोलुङ्गे पुल बन्ने पक्का भएको छ ।

विहिबार नेपाल भारत दुबै देशका इन्जीनियरहरुको टोलीले नेपालको उकु गाविस वडा नम्बर १ र २ को बीचमा रहेको कुज्र्यानी भीर तथा भारतको द्वालीसेरा ग्राम पञ्चायतमा झोलुङ्गे पुल निर्माण गर्ने बारेमा दुबै देशका इन्जिनीयरहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेको उकु गाविस वडा नम्बर २ का वडा संयोजक केवरराज गिरीले जानकारी दिए ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्र्यालयबाट इन्जीनियर नरेन्द्र खड्का र बुद्धीराज नेपाली र भारतीय लोकनिर्माण विभागका इन्जीनीयर दिनेश रावल तथा हेमन्त चन्दोलाको टोली स्थान पहिचान गरेका हुन् ।

त्यसैगरी तुइन विस्थापन कार्याक्रम अन्तरगत नेपाल भारत सीमा छुट्याउने महाकाली नदिमा अरु सातवटा पुल बन्न लागेका छन् । ती पुलहरुमा दुबैदेशका इन्जिनियरहरुले स्थान सर्वे गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई