पर्वत । पाँचौ पर्वत महोत्सवमा कलाकार छनोटको लागि साँस्कृति तथा कलाकार छनोट समििितको संयोजक बनाइएका बाणिज्य उपाध्यक्ष केदरनाथ शर्माले कलारकारलाई निमन्त्रणा गर्दा राजनीति गरेको आरोप लागेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा कलाकार छनोटको लागि साँस्कृति तथा कलाकार छनोट समििितको संयोजक बनाइएका बाणिज्य उपाध्यक्ष केदरनाथ शर्माले कलारकारलाई निमन्त्रणा गर्दा राजनीति गरेको आरोप लागेको छ ।

2026-09-20 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ पर्वत महोत्सवमा एमाले निकट कलाकार भित्राएपछि चर्को विरोध

पर्वत । पाँचौ पर्वत महोत्सवमा कलाकार छनोटको लागि साँस्कृति तथा कलाकार छनोट समििितको संयोजक बनाइएका बाणिज्य उपाध्यक्ष केदरनाथ शर्माले कलारकारलाई निमन्त्रणा गर्दा राजनीति गरेको आरोप लागेको छ ।

पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा कलाकारहरुको  निमन्त्रणामा चरम राजनीतिक भएको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको छ । शर्माले महोत्सवमा एमाले निकट रहेका कलाकारहरुलाई मात्रै निमन्त्रणा गरेको र जिल्लामा रहेका चर्चित कलाकारहरुलाई एमाले निकट नभएका कारण पनि बहिष्कार गरिएको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको छ ।

सांस्कृति संयोजकको जिम्मा पाएका केदरनाथ शर्मा उवासंघको आगामी अध्यक्षका दाबेदार समेत रहेकोले यसले ठूलै असर पार्ने देखिएको छ । कलाकार छनोटमा एमाले निकट कलाकार छनोट गर्नु आफैमा दुखद भएको भन्दै त्यसको चरम आलोचना भैराखेको छ । 

महोत्सवमा टिकट पासमा पनि चरम राजनीति भएको सार्वजानिक भैराखेको बेलामा उनको  कलाकारा छनोटमा नियत बस गरे या अन्जानमा गरे त्यो भने बुझ्न सकिएको छैन । प्रेस चौतारीका महासचिव तथा एमाले निकट सांस्कृति मंचका कलाकार समेत रहेका कृष्ण अखेलीको ग्रेन डिजाइनमा  केदारनाथ शर्माले कलाकारा छनोटमा राजनीतिकरण गरेको आरोप लागेको छ । 

अखेलीले कलाकार आफूले बोलाउने भन्दे संयोजक शर्मालाई भनेको र सवै कलाकारलाई निमन्त्रणा गर्ने जिम्मा अखेलीले लिएको बुझिएको छ । अखेलीले एमाले निकट कलाकारहरुलाई मात्रै बोलाएको हुन सक्ने आशंकका गरिएको छ । 

महोत्सवमा विभिन्न अनुचित क्रियाकलाप समेत भएपछि महोत्सवको चर्को आलोचना हुदै आएको छ । महोत्सव भोली सकिदैछ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो