By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दिब्यज्योति बहुमुखी क्याम्पसको संचालक समितिमा टिकाराम शर्मा चयन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > नवलपुर - NWL > दिब्यज्योति बहुमुखी क्याम्पसको संचालक समितिमा टिकाराम शर्मा चयन
नवलपुर - NWLसमाज

दिब्यज्योति बहुमुखी क्याम्पसको संचालक समितिमा टिकाराम शर्मा चयन

साझासवाल
Last updated: March 14, 2016 12:01 pm
साझासवाल
1 Min Read
Share

चैत १, नवलपरासी । दिब्यज्योति बहुमुखी
क्याम्पस चिसापानीको संचालक समिति अध्यक्षमा टिकाराम शर्मा आचार्य चयन हुनुभएको छ । त्रिभुवन
विश्वबिद्यालयको उपकुलपतिको कार्यालयले शर्मालाई अध्यक्षमा मनोनयन गरेको छ । त्रिभुवन विश्वबिद्यालयको
माघ २८ गतेको निर्णय बमोजम शर्मा अध्यक्ष हुनुभएको हो । मनोनयन पत्रमा प्राध्यापक डाक्टर ऋदेश कुमार
पोखरेलको हस्ताक्षर रहेको छ ।

त्यस्तै आफु क्याम्पसमा मनोनयन
भएपछि अध्यक्ष शर्माले आफुले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि कार्य गर्ने प्रतिबद्धता
जनाउनुभएको छ ।

उता क्याम्पस संचालक समितिको बैठक विना
अध्यक्षमा शर्मा चुनिएको भन्दै संचालक समितिका सदस्यहरुले असन्ुतष्टी ब्यक्त गरेका छन् । नेकपा
एमालेबाहेक अन्य दलबाट क्याम्पसमा प्रतिनिधित्व गर्दै आएका संचालक समिति सदस्यहरुले क्याम्पस संचालक
समितिको सिफारिस बिनानै नया संचालक समिति सिफारिस गरिएको भन्दै असन्तुष्टी ब्यक्त गरेका हुन ।

शर्माको मनोनयन संचालक समितिमै छलफल नगरी भएको हुदाँ उक्त निर्णयबाट
संचालक समितिको मानहानी भएको संचालक समिति सदस्य डालाराज पाण्डेको भनाई छ । त्यस्तै क्याम्पस संचालक
समितिमा छलफल नगरी मनोनयन गरिएको प्रति नेपाली कांग्रेस सहितको अन्य साना ११ दल पनि असन्तुष्ट रहेको
बुझिएको छ ।

उता क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले भने रजत
महोत्सव समापन कार्यक्रमका दिन समापन पश्चात संचालक समितिको बैठक बसी अध्यक्षका लागि तीनजनाको नाम
सिफारिस गरिएको दावी गर्नुभएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मधेस आन्दोलनका गम्भिर घाइते मुन्सी पटेल दिल्ली प्रस्थान
Next Article सुदुरपश्चिम उपक्षेत्रिय अस्पतालमा १७ कर्मचारी अनुपस्थित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

सुर्खेत: बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिबद्धता

57 years ago
काठमाडौँ - KTMकास्की - KSKसमाज

पोखराकी १० वर्षीय श्रीयाको बलात्कारपछि हत्या, यस्तो छ दोषीको बयान

57 years ago
बाजुरा - BJRसमाज

बाजुरामा ४ रिक्टरको भूकम्प

57 years ago
समाज

केपी ओलीलाई पनि कारबाही गर्नुपर्छ: दुर्गा प्रसाईं

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?