Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीको जंगलमा भेटिएको ३ वटा सकेट बम नेपाली सेनाद्धारा निष्क्रिय

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३, नवलपरासी
नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई
मंगलबार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

saket-bom
द्वन्द्वकालमा लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको एक थान सिङ्गल र दुई थान डबल सकेट बम
स्थानीयवासीले देखेपछि सञ्चारकर्मी र प्रहरीलाई खबर गरेका थिए।