पर्वत । पर्वतका  एक संचारकर्मीले पाँचौ पर्वत महोत्सवमा नाताबाद र क्रिपाबाद हाबी भएको प्रमाण आफै भएको बताएका छन् । उनले महोत्सव मूल आयोजक समितिले आफूमाथि विभेद गरेको बताएका छन्  । रेडियो शालिग्राम कुश्माका साथै अन्य मिड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतका  एक संचारकर्मीले पाँचौ पर्वत महोत्सवमा नाताबाद र क्रिपाबाद हाबी भएको प्रमाण आफै भएको बताएका छन् । उनले महोत्सव मूल आयोजक समितिले आफूमाथि विभेद गरेको बताएका छन्  । रेडियो शालिग्राम कुश्माका साथै अन्य मिड"/>
2026-07-11 04:06 PM
पर्बत - PBT

तिम्रो नाताबाद मैले भोगे -संचारकर्मी लामिछाने

2017-02-03

पर्वत । पर्वतका  एक संचारकर्मीले पाँचौ पर्वत महोत्सवमा नाताबाद र क्रिपाबाद हाबी भएको प्रमाण आफै भएको बताएका छन् । उनले महोत्सव मूल आयोजक समितिले आफूमाथि विभेद गरेको बताएका छन्  । रेडियो शालिग्राम कुश्माका साथै अन्य मिडियामा समेत क्रियाशिल रहेका पत्रकार लामिछानेले महोत्सवमा भाइबन्दु अर्थात् नाताबाद र क्रिपाबाद भएकोे सपूत आफूनै भएको दाबी गरेका छन् । उनले सामाजिक संजाल मार्फत पाँचौ पर्वत महोत्सवमा यस्तो कर्मकाण्ड भएको दाबी गरेका छन् । 

आफू महोत्सवको प्रर्वद्धनको लागि अशक्त शरिर लिएर पनि खटेको तर महोत्सवमा कार्यक्रम संचालन गर्नको लागि निमन्त्रणा गरी आयोजकले एक घण्टा कार्यक्रम चलाउन लगाएर आफ्नो ठूलो अपमान गरेको उनको तर्क छ । उनले महोत्सवमा अपमान मात्रै नभई पारिश्रमिक समेत नदिएको भन्दै सामाजिक संजालमा दुखेसो पोखेका छन् । 

हात्तीका दाँत दुइता हुन्छ भन्थे हो रहेछ आज भोगे, महोत्सव एमालेमय बनाइयो, कलाकार छनोटमा पनि एमालेमय गराइयो । स्थानीय तर राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुलाई एमालेकरण गरी नबोलाइएको प्रति समाजिक संजालमा चर्को विरोध आइरहेको छ । जिल्लाका राष्ट्रिय कलाकार याम क्षेत्री, विमलराज क्षेत्री जस्ता हस्तीलाई पनि महोत्सव एमालेकरण गरी बाइपास गरिएको प्रति उनको गम्भीर चिन्ता व्यक्त गरेका छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो