२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको धौबादी गाबिसमा फलामखानी भेटियो

२०७२, ३ चैत्र बुधबार १०:५९

चैत्र ३, नवलपरासी । नवलपरासीको पहाडी क्षेत्रको धौबादी गाबिसमा
फलामखानी फेला परेको छ । खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत सर्भेका क्रममा त्यहाँ कम्तीमा ८० लाख
मेट्रिक टन फलाम रहेको खानी रहेको भेटिएको हो ।

सर्भेमा खटिएका
बिभागका भूभर्गविद् नारायण बास्ताकोटीका अनुसार धौबादी गाबिस(३ पोखरी भन्ने स्थानको एक सय हेक्टर
क्षेत्रफलमा फलाम खानी फेला परेको हो । फलामखानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय
५० मिटरसम्म रहेकाले नेपालमा भेटिएको यो नै सबैभन्दा ठुलो फलाम खानि रहेको बस्ताकोटीको भनाई छ

यसअघि रामेछापको थोसे र काठमाडौको फुल्चोकिमा भेटीएको फलाम
खानी उत्खननको काम सरकारले निजी क्षेत्रलाई दिइसकेको छ ।

बास्ताकोटी सहित भुगर्वविद् नरेश मर्हजन, सहयोगिहरु बसन्त अधिकारी, असिफबाबु श्रेष्ठ र
बाबुराम खत्रिको टोली गत फागनु अन्तिम सातादेखि बिस्तृत सर्भेमा त्यहाँ खटिएका छन् ।

स्रोतः
इकान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट