2026-06-29 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पत्रकार महासंघ नवलपरासीको ११ औं साधारणसभा सम्पन्न

चैत ४, नवलपरासी । नेपाल पत्रकार महासंघ
नवलपरासीको ११ औं साधारणसभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना सहित बिहीवार बर्दघाटमा सम्पन्न
भएको छ ।

साधारणसभाले सचिव पुरुषोतम सुवेदीको सांगठनिक
प्रतिबेदन तथा कोषाध्यक्ष राजकुमार रेश्मीको आर्थिक प्रतिबेदनलाई परिमार्जन सहित पारित गरेको छ

कार्यक्रममा पत्रकारहरुले पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुका पक्षमा सशक्त रुपमा आवाज
उठाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम उद्घाटन सत्रमा
पत्रकारहरु प्रेस युनियनका अध्यक्ष श्रीराम सिग्दे.ल प्रेस चौतारीका अध्यक्ष बिद्रोही गिरी क्रान्तिकारी
पत्रकार संघका जिल्ला अध्यक्ष दिपक भटटराई, पत्रकारहरु के. बी राना, रमेश वास्ताकोटी, लगायतले शुभकामना
ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सचिव पुरुपोतम सुवेदीको संचालन, उपाध्यक्ष
बिरेन्द्र पराजुलीको स्वागत तथा रवि पाण्डेको संयोजन रहेको थियो ।

नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माको अध्यक्षता पत्रकार महासंघ केन्द्रीय
सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमको प्रमुख आतिथ्यता एंव नवलपरासीका प्रमुख जिल्ला अधिकारी
महादेव पन्थको बिशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा
बर्दघाट नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्याल महासंघका पुर्व अध्यक्ष टिकाराम गैरे, केशव
पराजुली, कुलप्रसाद शर्माले साधारणसभा लाई शुभकामना दिनुभभएको थियो ।

साधारणसभाले पत्रकार आचार संहिता कडाई पुर्वक लागु गर्ने , श्रमजिवी पत्रकारका मुद्धालाई
कार्यान्वयन गर्ने, स्थानीय संचारमाध्यमको प्रर्बद्धन गर्न सरकारसंग माग गर्ने लगायतका समसामायिक
प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ