2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको देवचुली टेलिभिजनको होली यस्तो देखियो (फोटो फिचर)

चैत १०, नवलपरासी । आज नवलपरासीको
बिभिन्न ठाउँमा होली बिशेष कार्यक्रमहरु सम्पन्न भए । बिभिन्न संघ सस्था तथा मिडियाहरुद्धारा आयोजना
भएका होली कार्यक्रममा रंगीएका दर्शकहरु मंज्जैले नाँचेका थिए ।

हामी यहाँ नवलपरासीको कावासोतीमा रहेको मध्य नेपालकै लोकप्रिय टेलिभिजन देवचुली टेलिभिजनले
आयोजना गरेको होली बिशेष कार्यक्रममा देखिएका दृश्य देखाउँदैछौं । टेलिभिजनले नवलपुर क्षेत्रको टोल
टोलमा होली कार्यक्रम गरेको थियो । साथै कार्यक्रमको देवचुली टेलिभिजनले प्रत्यक्ष प्रसारण पनि गरेको
थियो ।

devchuli tv holi program - nawalparasi 1
devchuli tv holi program - nawalparasi 5 devchuli tv holi program - nawalparasi 4 devchuli tv holi program - nawalparasi 3 \devchuli tv holi program - nawalparasi 2

devchuli tv holi program - nawalparasi 6

devchuli tv holi program - nawalparasi 9

devchuli tv holi program - nawalparasi 8

devchuli tv holi program - nawalparasi 7

devchuli tv holi program - nawalparasi 10

तस्बिरः पुजा चापागाई बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई