Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २२ गते, बिहान ९:३४ बजे
दार्चुला - DCL

दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गयो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२,  दार्चुला । दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गएको छ । 

जिल्लाको लाली गाविस घर भएका अन्दाजी ५५ वर्षका नारायणसिह ऐरीको शुक्रबार जौलजिविबाट घर फर्कने बेलामा भिरबाट खसेर मृत्यु भएको हो ।  

लाली सिमा प्रहरी चौकीका सई बल्देब बडुका अनुसार ऐरी राडम र बङ्तडको विच भागमा रहेको बाटोबाट करिब १५० मिटर तल महाकाली नदिमा खसेका थिए । उ

नको आजै दहासंस्कार गरिएको छ । मृतक ऐरको शब आज मात्रै भेट्टिएको प्रहरीले जनाएको छ ।