2026-11-05 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कोल्हुवामा चितुवाको आक्रमणबाट ७ जना घाईते

चैत १४, नवलपरासी
।
मध्यविन्दु नगरपालिका २ कोल्हुवामा आइतबार दिउंसो चितुवाको आक्रमण बाट ७ जना घाइते भएका छन्
। मध्वर्ती क्षेत्रबाट आएको चितुवाको आक्रमणबाट ३ जना गम्भिर घाईते भएका छन् भने ४ जना स्थानीय समान्य
घाईते रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
chituwa

गम्भिर घाईते
भएकाहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । आक्रमण गर्दा स्थानिय ५५ वर्षिय शुक्रराम
घर्ति, ५० वर्षिय टेक वाहादुर थनेत, मध्यविन्दु नगरपालिका ४ लुशलहरीका ३५ वर्षिय दिवाकर महतो, ४२ वर्षका
कर्ण वहादुर महतो , ५५ वर्षिय वुद्ध वहादुर गिरी , ४५ वर्षिय केवल प्रसाद चौधरी र नेपाली सेनाको भैरवी
गण दल सेहरीका ३१ वर्षिय जवान कृष्ण थापा क्षेत्री घाइतउनीहरुलाई शरिका बिभिन्न स्थानमा चोट लागेको छ
।

मध्यवर्ती क्षेत्रका स्थानियहरु जगंली जनाबरको आतंक सहन बाध्य
छन् । जगंली जनाबर नियन्त्रणको लागि उपयुक्त काम हुन नसक्दा हरेक बर्ष जोखिमको जिवन बिद्याउन बाध्य
रहेको स्थानियको भनाई छ ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ