रोशन पोखरेल | माघ २३, विराटनगर | विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल | माघ २३, विराटनगर | विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरे"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विजयी खेलाडिलाई कान्तिपुरको सम्मान

रोशन पोखरेल | माघ २३, विराटनगर | विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडिलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको कलेजले जानकारी दिएको छ । 

आज  कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गरेको हो ।साथै सम्मान गर्नु अगाडि कलेजका विद्यार्थी ले विराटनगर को बजारको परिक्रमा समेत गरिएको कलेजका अध्यक्ष जनक अधिकारीले जानकारी दिनुभयो । कलेजले अतिरिक्त क्रियाकलापको साथै पठनपाठनमा समेत उच्च सुधार गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई