Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २१ गते, बिहान ८:३६ बजे
नवलपुर - NWL

नवलपरासीको नारायणी नदी पुललाई लोकल बसको छतबाट नियाल्दा (एकदर्जन तस्बिर हेर्नुस्)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, काठमाडौं ।  पुर्वपश्चिम
राजमार्ग अन्तर्गतको महेन्द्रनगर राजमार्गमा नवलपरासी र चितवनलाई जोड्ने नारायणी नदीपुलको लम्बाई ४२०
मिटर लामो छ । नवलपरासीको गैडाकोट र चितवनको पुलचोकलाई छोएको यसपुल १९८० मा निर्माण भएको हो । बर्षौ
पुरानो यसपुलमा १५ वटा ठुला खम्बा रहेका छन् ।

पश्चिमबाट सयौंको
संख्यामा दिनहुँ आउने लामो दुरीका सवारीहरुपनि यहि पुलहुँदै आउनुपर्दछ । नवलपरासीबाट पनि स्थानिय बसहरु
दिनहुँ नारायणगढ बजारसम्म आवतजावत गर्दछन् । यसैबिच हामी लोकल बसको छतबाटै नवलपरासी र चितवनलाई जोडेको
नारायणी नदी पुललाई नियालेका छौं । हेर्नुस केहि तस्बिरहरुः
narayani river bridge nawalparasi chitwan bridge

तस्बिरः गोपिकृष्ण चापागाई /साझासबाल