२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुनवल हाटबजारमा भएको झडपलाई तस्बिरमा हेर्नुस्

२०७२, २१ चैत्र आईतवार १०:१२

लक्ष्मी पौडेल/चैत
२१, गैडाकोट ।
हाटबजार सार्ने बिषयमा बिबाद हुदाँ नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबिच झडप
भएको छ ।

झडपमा एक दर्जनभन्दा बढी घाईते भएका छन् । सुनवल चोकको उत्तरतर्फ चल्दै आएको आईतबारे
हाटबजार सुनवल नगरपालीकाले नदुवाटोलमा सार्न खोजेपछी स्थानीयबासीन्दा, ब्यापारी र प्रहरीबिच झडप भएको हो

nawalparasi sunwolझडपका क्रममा
प्रहरीले लाठीचार्ज र ६ सेल अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा स्थानीय देवी धिमिरे, यमप्रसाद
चापागाई, यमकुमारी चापागाइर्, रिता कवर, चन्द्रीका ढेगा, यमकुमारी सुर्यवंसी, घनश्याम श्रेष्ठ लगायतका
स्थानीय घाईते भएका छन् ।

यस्तै प्रहरी तर्फ पनी ४ जना घाईते भएको ईन्सपेक्टर योगेन्द्र
तिमिल्सेनाले जानकारी दिएका छन् । सुनवल नगरपालीकाले स्थानीय र व्यापारीसंग सल्लाह नै नगरी एकलौटी रुपमा
बजार सार्न खोजेको आरोप स्थानीय तथा व्यापारीको छ ।
sunwal nawalparasiव्यापारीले ३ महिनाको समय दिए आफै उपयुक्त स्थानमा सर्ने बताएका छन् ।
तर नगरपालिकाका अधिकृत माधवप्रले भने बजारक्षेत्रमा हाटबजार भएको र नगरपालीकाको सेवा प्रबाहमा असर परेको
भन्दै तत्काल हटाउने अडान लिएका छन् ।

 

– तस्बिर
स्रोतः मनिष लामिछाने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु