Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २१ गते, दिउँसो २:१३ बजे
नवलपुर - NWL

नवलपरासीको कावासोतीमा मोटरसाइकल दुर्घटनाबाट १ को मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, नवलपरासी । नवलपरासीको कावासोती
नगरपालिका ३ रामनगर चोकमा भएको सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउंदै
गरेको लु २ प ८० ९० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा कावासोती ३ का ४० बर्षीय सुजतकुमार क्षेत्रीको
मृत्यु भएको हो ।

क्षेत्रीलाई ठक्करबाट गम्भीर घाइते भएपछि
उपचारका लागि भरतपुर लैजानेक्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । साथै
सोही दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको कुमारवर्ती ३ निवासी ३१ बर्षीय लेखनाथ महतो घाइते भएका
छन् । उनको कावासोतीको कालीगण्डकी अस्पतालमा उपचार भईरहेको छ ।