२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मदारबाबा मेला फागुनको पहिलो हप्तादेखि

२०७३, २५ माघ मंगलवार ०२:०७

माघ २५, नवलपरासी । मुसलमान समुदायको आस्थाको केन्द्रबिन्दु बनेको मदारबाबा मेला यस पटक आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । 

मुसलमान समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध छ । मेलाका लागि आवश्यक तयारी तीव्र रुपमा अघि बढाइएको मेला व्यवस्थापन समितिका संयोजक जमालुद्दिन अन्सारीले जानकारी दिनुभयो । 

मदारबाबाको मुख्यस्थल नवलपरासी जिल्लाको कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाड क्षेत्र दुम्किबास डाँडामा छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने र विभिन्न दुःख हट्ने विश्वास रहिआएको छ । मेलामा मदारबाबासँग आस्था राख्ने मुसलमान, हिन्दू, बौद्ध, इसाईलगायत विभिन्न समुदायका तीर्थालु आउने गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की