Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
  • अर्थ/विकास
  • राजनीति
  • समाज
  • विश्व
  • खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • अर्थ/विकास
  • विश्व
  • सूचना प्रबिधि
Search
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > गण्डकी प्रदेश > नवलपुर - NWL > मदारबाबा मेला फागुनको पहिलो हप्तादेखि
नवलपुर - NWLसमाज

मदारबाबा मेला फागुनको पहिलो हप्तादेखि

साझासवाल
Last updated: February 7, 2017 2:07 am
By
साझासवाल
Share
1 Min Read
SHARE

<p><b>माघ २५, नवलपरासी ।</b> मुसलमान समुदायको आस्थाको केन्द्रबिन्दु बनेको मदारबाबा मेला यस पटक आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ ।&nbsp;<br></p><p>मुसलमान समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध छ । मेलाका लागि आवश्यक तयारी तीव्र रुपमा अघि बढाइएको मेला व्यवस्थापन समितिका संयोजक जमालुद्दिन अन्सारीले जानकारी दिनुभयो ।&nbsp;</p><p>मदारबाबाको मुख्यस्थल नवलपरासी जिल्लाको कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाड क्षेत्र दुम्किबास डाँडामा छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने र विभिन्न दुःख हट्ने विश्वास रहिआएको छ । मेलामा मदारबाबासँग आस्था राख्ने मुसलमान, हिन्दू, बौद्ध, इसाईलगायत विभिन्न समुदायका तीर्थालु आउने गर्छन् । रासस&nbsp;</p>

Share This Article
Email Copy Link Print
Previous Article पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु
Next Article ओलीसहित शीर्ष नेतासँग छलफल गर्ने मुडमा प्रधानमन्त्री
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.