उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त बनाउको लागि पछिल्लो समयमा विद्युत चोरी नियन्त्रणमा लागिरहेको छ । विद्युत चोरी नियन्त्रणको लागि सरकार एवं प्राधिकरणले देशभरीनै आफ्नो अभियान चलाएर छ । यसैविच पर्वतमा विद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त बनाउको लागि पछिल्लो समयमा विद्युत चोरी नियन्त्रणमा लागिरहेको छ । विद्युत चोरी नियन्त्रणको लागि सरकार एवं प्राधिकरणले देशभरीनै आफ्नो अभियान चलाएर छ । यसैविच पर्वतमा विद्"/>
2026-09-20 12:55 AM
पर्बत - PBT

विद्युत चोरी प्रकरणमा पर्वतमा ११ कर्मचारी सरुवा

उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त बनाउको लागि पछिल्लो समयमा विद्युत चोरी नियन्त्रणमा लागिरहेको छ । विद्युत चोरी नियन्त्रणको लागि सरकार एवं प्राधिकरणले देशभरीनै आफ्नो अभियान चलाएर छ । यसैविच पर्वतमा विद्युतचोरीमा संलग्न भएका १६ उपभोक्ता कार्वाहीमा परेका छन् ।

विद्युत चोरी प्रकरणमा विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रका ११ जना कर्मचारी कार्वाहीस्वरुप सरुवा भएका छन् ।  स्थानीय बासिन्दासमेत रहेका उनीहरु विद्युत चुहावटमा सहभागी भएको तथ्य प्रमाणित भएपछि अन्य जिल्लामा सरुवा गरिएको प्राधिकरण पर्वत वितरण केन्द्र प्रमुख विजयराज रेग्मीले बताए।


विद्युत चोरीमा सहभागी कर्मचारीहरु तीनदेखि २० वर्षसम्म यहीं कार्यरत थिए। उनीहरु प्राधिकरण पश्चिमाञ्चलका विभिन्न क्षेत्रीय माताहातका कार्यालयमा सरुवा भएका छन्।


कार्यालय प्रमुख रेग्मीका अनुसार सरुवा हुनेहरुमा महेन्द्र श्रेष्ठ (इलेक्ट्रिसियन), सावित्री क्षेत्री (हेल्पर), भोला शर्मा, (सहलेखापाल), रामचन्द्र पौडेल, ( सिनियर मिटर रिडर), शम्भु सापकोटा, (मिटर सुपरभाइजर), रेशम श्रेष्ठ (इलेक्ट्रिसियन), दुर्गा शर्मा, (मिटर रिडर), पूर्णचन्द्र भट्टराई, (इलेक्ट्रिसियन), योगराज शर्मा (हेल्पर), दिपक पौडेल (कलर) र टेकबहादुर (हेल्पर) रहेका हुन् । विद्युत प्राधिकरण वितरण केन्द्र पर्वतले विद्युत चोरी नियन्त्रण अभियान अन्तरगत १७ जना उपभोत्तलाई कारवाही गरेको छ  भने झण्डै २ लाख जरिवाना असुली समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो