Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २३ गते, बिहान ६:४७ बजे
नवलपुर - NWL

नवलपरासीको कावासोतीमा कल्भर्टमा साईकल ठोक्किदा एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २३, नवलपरासी । नवलपरासी कावासोतीको कुमारवर्ती ६ स्थित
भित्रि सडक खण्डमा गएराति सडक छेउको कल्भर्टमा ठोक्किदा एक साईकल यात्रुको मृत्यु भएको छ ।

kawasoti nawalparasi
रातको समयमा साईकल
चाउनेक्रममा अध्यारोका कारण मध्यविन्दु नगरपालिका ६ बस्ने वर्ष ५२ का सोमबहादुर कुमालको मृत्यु भएको हो
। उनी घाईते भएपछि मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका लागी पुर्याइएको थियो । उनको उपचारकै क्रममा
ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

कावासोती क्षेत्रका भित्रि सडकखण्डका बिजुलीका पोलहरुमा बत्तिको सुविधा नहुँदा पनि यस्ता घटना
भइरहेका छन् । साथै पछिल्लो समय नवलपरासीमा सवारी दुर्घटनाहरु अत्यधिक भइरहेका छन् ।

-file
photo/kawasoti