Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २५ गते, दिउँसो १:१७ बजे
नवलपुर - NWL

धुलाम्मे कावासोती बजार (फोटो फिचर)

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, नवलपरासी । गर्मि बढेसँगै
सडकमा धुलो उड्ने समस्या बढ्दै गएको छ । नवलपरासीको कावासोती बजारको सडकमा यतिखेर दिउँसोको समयमा पैदल
हिड्न निकै गाह्रो पर्छ । त्यसो त हावाहुरी चल्ने समय भएकोले पनि दिनहुँ कावासोती बजार धुलाम्मे हुन्छ ।
सडक छेउछाउमा बस्नै नसकिने गरी उडेको धुलोले बजार प्रभावित बनेको पाइन्छ ।

आज (बिहिबार) कावासोती बजारको सडकमा देखीएको धुलो तस्बिरमा हेरौं ।
kawasoti nawalparasi 2

kawasoti nawalparasi

kawasoti nawalparasi

kawasoti nawalparasi

kawasoti nawalparasi

kawasoti nawalparasi

तस्बिरः लक्ष्मिप्रसार पंगेनी