Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मृतकका आफन्तद्वारा महाकाली अञ्चल अस्पतालमा जनपर्दशन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सुरेश भट्ट | माघ २५, कञ्चनपुर | कञ्चनपुरको भिमदत्तनगरमा मोटर साईकल एक आपसमा ठोकिदा  २ जना युवको मृत्यु  भएको छ ।

बेदकोट नगरपालिका ८ का २३ वर्षिय रहसी ओखेडा र धनगढी नगरपालिका ५ तारानगरका २८ वर्षिय सुरत बहादुर पार्कीको मृत्यु भएका हो । सोमवार  साझ  भिमदत्तनगर नगरपालिका १८ खैरभट्टि चौकमा सुरत बहादुर पार्किले चलाएको से१त २२६४ नम्वरको मोटरसाईकल र सदरमुकाम महेन्द्रनगर वाट खैरभट्टि तर्फ गईरहेको म१प ३३३४ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा पार्कि र ओखेडाको घटना स्थलमै मृत्यु भएको प्रहरी ले जनाएको छ ।

दुर्घटनामा परि म१प ३३३४ नम्वर प्लेट मोटरसाईएकल चालक भिमदत्त नगरपालिका १८ का  मेघराज जोशी सहित ३ जना घाईते भएका छन ।

घाईते तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

यता भने मृतकका आफन्तहरुले महाकाली अञ्चल अस्पतालका डाक्टरको लापर्वाहीका कारणले मृत्यु भएको भनी जन पर्दशन गेरका छन् ।

अस्पतालमा २४सै घन्टा डाक्टरको उपस्तिथी हुनु पर्ने र घाइतेलाइ अस्पतालमा ल्याउदा डक्टरको अनउपस्तिथी भएका कारण मृत्यु भएको भनि आफन्तहरुले जन पर्दशन गेरका हुन । तर महाकाली अञ्चल अस्पताल चाही डक्टरले चेकजाच गरेको र अस्पतालमा डक्टरको उपस्तिथी रहेको दावी गरेको छ ।