१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

भाडाको विषयमा कुरा नमिल्दा घरबेटीले भाडामा बस्नेलाई छतबाट खसाले

२५ माघ २०७३, मंगलवार १५:०५

माघ २५, जनकपुर | भाडाको विषयमा कुरा नमिलेपछि सामान्य विवाद हुँदा भाडामा बस्नेलाई घरबेटीले घरको छतबाट खसालेर घाइते बनाएका छन् । घटना जनकपुर उपमहामनगरपालिका-११ मिल्सएरियाको हो । 

 श्रीमती, चार छोरीसहित डेरामा बस्दै आएका ४७ वर्षका दिलीप साहलाई घरबेटी राजकुमार चौधरीले सामान्य बिबादमा घरको छतबाट खसालेका हुन् । उक्त घटना माघ १३ गते घटेको भएपनि मंगलबार सार्वजनिक भएको हो । छतबाट खसालिएका साहलाई जनकपुरको धनुषा अस्पतालमा उपचार गराइएको छ । छतबाट खसेका साहको टाउकोमा गम्भीर चोट लागेको छ बहने शरीरका विभिन्न भागमा चोट लागेको छ । 

निर्माण कार्यमा मजदुरी गर्ने साहको काम गरेर डेरा पुगेपछि घरबेटीसंग सामान्य बिबाद भएको थियो त्यतिकैमा घरबेटीले उनलाई धक्का दिएका थिए । त्यसपछि उनको होस माघ १४ गते खुलेपछि मात्र उनले आफुलाई घरबेटीले घरबाट खसालेको भन्ने थाहा पाएका थिए ।

एक्लै कमाएर चार छोरी सहित ६ जनाको परिवार पाल्दै आएका साहलाई घरबेटीको कारण आफ्नो सरिरले भारी काम गर्न नसक्ने भएपछी अब कसरी घर चलाउने भन्ने चिन्ताले पिरोलेको छ । घटना भएको भोलीपल्ट नै घरबेटी बिरुद्ध मुद्धा दायर गरिएको भएपनि कुनै चासो देखाइएको छैन । बरु उल्टो घरबेटीको मगज बिग्रिएको भन्दै घटनालाई टार्न प्रयास गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन