८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एसएलसी परीक्षा केन्द्रमै ट्राफिक नियम

२६ चैत्र २०७२, शुक्रबार १२:४९

दयाराम आचार्य/ चैत २६, नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय
नवलपरासीले सवारी दुर्घटना न्युनिकरणको लागि एस एल सी दिएका बिद्यार्थिहरुलाई परीक्ष्ाँ केन्द्रमा
प्रशिक्ष्ँण प्रदान गरेको छ ।

ट्राफिक नियम नजान्दा र जानेर पनि
नियमको पालना नगर्दा जिल्लामा सवारी दुर्घटना बढेको भन्दै बिद्यार्थिको माध्यमबाट घर घर सम्म ट्राफिक
नियमको बारेमा जानकारी प्रदान गर्ने उधेश्यले चेतनामुलक कार्यक्रम आयोजना गरीएको जिल्ला ट्राफिक प्रहरी
कार्यलय नवलपरासीका प्रमुख लोकबहादुर बुढाथोकीले बताउनु भयो ।
nawalparasi kawasoti - slc students 4

स्वयम बिद्यार्थिले पनि ट्राफिक नियमको बारेमा जानकारी प्रांप्त गर्ने र बिद्यार्थिले जानेका
कुरा परीवारका सदस्यमा बताउदा एकै पटक ठुलो सख्यामा सर्वसाधारणले ट्राफिक नियमको बारेमा जानकारी प्राप्त
गर्ने हुनाले यस्तो अभियान संचालन गरीएको प्रमुख बुढाथोकीले बताउनु भयो ।

आज एकै साथ नवलपरासी जिल्लाका १७ वटा परीक्षा केन्द्र मार्फत ४ हजार ४ सय ३४ जनालाई प्रशिक्षण
प्रदान गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रहरी हवल्दार पदम बडुले जानकारी दिनु भयो

सवारी दुर्घटना न्युनीकरणको लागि जिल्लाको गैडाकोट देखि सुनवल तथा परासी क्ष्ँेत्रमा राजमार्ग
आसपास परीक्ष्ाँ केन्द्र भएका १७ वटा बिद्यालयमा ट्राफिक नियमको सम्बन्धि सचेतामुलक कार्यक्रम गरीएको
समेत हवल्दार बडुले बताउनु भयो ।

पश्चिमा अञ्चल क्षेत्र भरीनै
यो कार्यक्रम आज एकै साथ संचालन गरीएको समेत उहाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र