प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको"/>
2026-09-19 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा स्वास्थ कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि उपलब्ध

प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 

सरकारी मापदण्ड अनुसारका स्वास्थ्य कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि जिल्लामा उपलब्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाशप्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, जनस्वास्थ्य कार्यालयमा ५८ थरी, स्वास्थ्य चौकीमा ३५ थरी,उपस्वास्थ्य चौकीमा ३५ थरी, सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी,सहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निःशुल्क पाइने औषधि रहेको छ ।

जिल्लामा औषधी खरिदको गर्न ४३ लाखको अख्तियारी आएकाले ३ चरणमा औषधि खरिद गरिएको साहले बताउनुभयो । मध्यमाञ्चलका १९ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयमध्ये स्वास्थ्य सम्वन्धी गतिविधीमा रामेछाप पहिलो स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई