१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परिवार नियोजन संघ नवलपरासीको २४ औं साधारणसभा सम्पन्न

२७ चैत्र २०७२, शनिबार १२:५८

nawalparasi1चैत २७, परासी
नेपाल परिवार नियोजन संघ जिल्ला शाखा नवलपरासीको आज २४ औं साधारण सभा एक कार्यक्रम बिच
सम्पन्न भएको छ ।

शाखा सभपति धुव्रराज नन्दको अध्यक्षता तथा
परिवार नियोजन संघको केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि डाक्टर शारदा कुँवरको प्रमुख
अतिथ्यतामा शाखको सभाहलमा परासीमा सम्पन्न भएको हो ।

सभा
कार्यक्रममा शाखका सचवि प्रवल राज रेग्मीले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने
शाखका कोषाध्यक्ष लोमा वाग्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
nawalparasi

कार्यक्रममा अध्यक्ष धुव्रराज नन्द, प्रमुख अतिथि परिवार नियोजन संघका केन्द्रिय सदस्य
डा. शारदा कँवर विशिष्ट अतिथि संघका केन्द्रिय सदस्य दिपक राना, अतिथि पुर्वसभापति, सम्भु नेपाल, आजिवन
सस्दय वृहस्पति अधिकारी, जेसिस पुर्व अध्यक्ष पुरुषोत्तम ढकाल, नेपाल पत्रकार महासंघका पुर्व अधयक्ष
टिकाराम गैरे, पत्रकार महासंघ सचिव पुरुषोत्तम सुबेदी, परिवार नियोजन संघका केन्द्रिय युवा सदस्य हुसैन
अंसारी, नेपाल महिला संघकी कोषाध्यक्ष शान्ती न्यौपाने, लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो

कार्यक्रममा वक्ताहरुले परिवार नियोजन संघ लामो समयदेखि
स्वास्थ्य क्षेत्रमा प्रभाविकारी ढंगबाट काम गर्दै आईरहेको हुँनाले संघको कार्यक्षेत्र विस्तार गर्न
आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग