2026-11-05 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको परासी आएका राजेन्द्र महतोले यस्तो चेतावनी दिएर गए

चैत २८, नवलपरासी । सद्भावना पार्टीका
अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दीको कार्यक्रम असफल भएको भन्दै सरकारले मधेषका मागहरुको वेवास्ता गरे
बैशाख पहिलो सातादेखि सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार मधेश जागरण
कार्यक्रम अन्तर्गत नवलपरासीको सदुरमुकाम परासी आएका अध्यक्ष महतोले पत्रकार सम्मेलनमा बोल्दै यस्तो
चेतावनी दिएका हुन् ।
rajendra mahato in nawalparasi

“हामीले गरेको मधेश आन्दोलनले जनतालाई मात्र बढी समस्या
पर्न गयो, शासकबर्गलाई समस्या नपर्दा नै माग सुनुवाई नभएको हो । अब हाम्रो आन्दोलन शासक बर्ग केन्द्रित
हुन्छ”, महतोले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ