२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका यी युवा जसले ७२ को अन्तिम दिनमै ज्यान गुमाउनु पर्यो

२०७३, १ बैशाख बुधबार ११:५१

बैशाख १, नवलपरासी । नवलपरासीका सवारी दुर्घटनाबाट अधिकांशको
ज्यान गएको पाइन्छ । अन्य जिल्ला भन्दा नवलपरासीमा सवारी दुर्घटना बढी नै हुने गर्दछन् । अझ त्यसमाथि
पनि नवलपरासीको दाउन्ने क्षेत्र दुर्घटना क्षेत्रको रुपमा लिइन्छ । जोखिमपुर्ण यात्रा गरीरहँदा धेरै जसो
दुर्घटना बर्दघाट देखी अरुणखोला सम्मको सडकखण्डमा हुने गर्दछ ।

Nawalparasi
यस्तैक्रममा बि.स. २०७२ सालको अन्तिम दिन अर्थात चैत ३० गते नवलपरासकिा एक
युवाले दाउन्ने सडकखण्डमै ज्यान गुमाउनु पर्यो । अर्को दिन नवबर्ष २०७३ आउनेक्रममा हुँदाहुँदै ७२ को
अन्तिम दिन दाउन्ने ओरालोमा ग्यास बुलेट दुर्घटना हुँदा भारत युपि बिहार बस्ने २३ बर्षका नगेन्द्र
यादवले ज्यान गुमाउनु परेको हो ।

पुर्ब बाट पश्चिम तर्फ जादै
गरेको लु १ ज २२ ४१ नम्बरको विङ्गर र पश्चिम बाट पुर्ब तर्फ जादै गरेको एच आर ५५ एम ८८६७ नम्बरको भारतीय
बुलेट एक आपसमा ठक्कर खादाँ सो दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !