Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पामा ट्याक्टर दुघटना हुदाँ एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सुवास विश्वकर्मा | माघ २७, पाल्पा |</b> तानसेन नगरपालिका १२ सालघारीमा बुधबार राति ८:३० बजे ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ &nbsp;।<br></p><p>जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन १२ सालघारीमा खाद्यान्य बोकेको लु ३ त ६५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका १२ का २८ &nbsp;वर्षीय ट्याक्टर चालक विकास सारु – गोरे) &nbsp;घटनास्थलमै मृत्यु भएको छ ।</p><p>मृतकलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ । ट्याक्टर &nbsp;ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको &nbsp;छ ।&nbsp;</p>