माघ २७, विरगंज | संघिय समाजवादी फोरम नेपाल नगर कार्य समितिको आयोजनामा आज विरगंजमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।

संघिय समाजवादी फोरम नेपालका नगर उपाध्यक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २७, विरगंज | संघिय समाजवादी फोरम नेपाल नगर कार्य समितिको आयोजनामा आज विरगंजमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।

संघिय समाजवादी फोरम नेपालका नगर उपाध्यक्ष"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विरगंजमा फोरम नेपालको मोटरसाइकल र्‍याली

२७ माघ २०७३, बिहीबार ०८:१७

माघ २७, विरगंज | संघिय समाजवादी फोरम नेपाल नगर कार्य समितिको आयोजनामा आज विरगंजमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।

संघिय समाजवादी फोरम नेपालका नगर उपाध्यक्ष लखन लाल गुप्ताको नेतृत्वमा विरगंजको घन्टाघर बाट सुरु भएको उक्त मोटरसाइकल र्‍याली नगर परिक्रमागरि फोरम नेपालको श्रीपुर स्थित पार्टी कार्यालय पुगी चियापान कार्यक्रममा परिणत भएको थियो ।

उक्त र्‍यालीमा सयौ नेता तथा कार्यक्रताको सहभागिता रहेको समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले बताए ।

भोलि (शुक्रवार) देखि हुन लागेको पार्टीको पहिलो जिल्ला अधिवेशन तथा आमसभाको प्रचार – प्रशारको लागि उक्त मोटरसाइकल र्‍याली निकालिएको उपाध्यक्ष लखन लाल गुप्ताले बताए ।

मोटरसाइकल र्‍यालीमा संघिय समाजवादी फोरम नेपाल नगर कार्य समितिका उपाध्यक्ष प्रभु चौरसिया, सचिव सन्तोष सर्राफ, कोषाध्यक्ष ओमप्रकाश सर्राफ, समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य शुसिल साह कानु, १३ न. वार्डका एकाइ सचिव रोहित वर्णवाल लगायात नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

संघिय समाजवादी फोरम नेपालको प्रथम जिल्ला अधिवेशन भोलि बाट विरगंजमा सुरु हुनेभएको छ, २ दिन सम्म चल्ने उक्त अधिवेशनलाइ पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि (शुक्रवार) श्रीपुर स्थित लाल बंगलाको परिसरमा विशाल आम सभा हुने भएको छ र विरगंजको नगर सभा गृहमा पर्सि बन्द सत्र कार्यक्रम हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान