२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नयाँशक्ति विद्यार्थीले तौलिहवामा एकहजार विद्यार्थीको मार्चपास र कोणसभा गर्ने

२०७३, २७ माघ बिहीबार १४:४६

माघ २७, कपिलवस्तु । नयाँशक्ति विद्यार्थी युनियन कपिलवस्तुले फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई केन्द्रित गर्दै सदरमुकाम तौलीहवामा र्याली प्रदर्शन गर्ने भएको छ ।

भोली विहान ८ बजे भिक्षुचोक देखी जिल्ला प्रशासन कार्यालय अगाडी चोक सम्म एकहजार विद्यार्थीको र्याली प्रदर्शन गर्ने भएको हो ।

नगर परिक्रमा पछि हुने कोणसभालाई नयाँशक्ति पार्टी नेपालका पाँच नम्बर प्रदेश संयोजक पुर्वमन्त्री दानबहादुर चौधरी,पार्टीका केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनाल, नयाँशक्ति विद्यार्थी युनियनका जिल्ला अध्यक्ष रामबली थारु लगायतले संबोधन गर्ने बताइएको छ ।

जिल्लाका सम्पुर्ण विद्यार्थीहरुलाई उक्त मार्चपास तथा कोणसभामा सहभागी हुन अनुरोध समेत गरिएको नेपाल प्रेस सोसाइटि का सोनु कुमार सुनार ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !