२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

ट्याक्टर दुर्घटनामा दुई जना घाईते

२०७३, २७ माघ बिहीबार १५:३५

दान बहादुर बुढा, माघ २७, मुगू । जिल्ला सदरमुकाम गमगढीबाट ढुंगा लिन गएको एक ट्याक्टर रारा क्याम्पस भन्दा माथी रहेको सडकबाट ५०० मिटर तल खसी दुर्घटना  हुदा ट्याक्टरमा ढुंगा  राख्ने दुई कामदार घाईते भएका छन ।

घाईते हुनेहरुमा पिना गाविस वडा नं ५ का अन्दाजी १८ बर्ष धनकृष्ण बम र जिमा गाविस वडा नं ५ पुरुमुरु घर भएका अन्दाजी २५ बर्षका प्यारीलाल धरला घाईते भएको जिल्ला प्रहरी .कार्यालय मुगुले बताएको छ ।

सडकबाट अन्दाजी ५०० मिटर तल रहेको जगत बहादुर कार्कीको घरमा ट्याक्टर लडेर क्षती पुराएको र ट्याक्टर क्षत विक्षत अवस्थामा रहेकाले नम्बर पत्ता लगाउन नसकिएको र ट्याक्टर पिना गाविस कोटिल्ला गाँउका देवीलाल ऐडीको रहेको खुल्न आएको पनि प्रहरीले बताएको छ ।

डाईभर नभएको मौका पारी सहचालकले चलाउदा ट्याक्टर दुरर्घटना भएको प्रारम्भिक अनुसन्धानमा बुझिन आएको र सहचालक फरार रहेको पनि प्रहरीले बताएको छ । 

घाईते मध्य बमको हात, पेट र टाउको र धरलाको कम्मर, टाउको र तिघामा्र चोट लागेको र दुबै विरामी सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट ४५ मिनेट पश्चिम सदरमुकामको सिरानमा रहेको छ भने ट्याक्टर आज बेलुका ६ बजे दुरर्घटना भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !