३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाटका अभियानले पाए भारतमा स्टार अफ एक्सिलेन्स अवाड

४ बैशाख २०७३, शनिबार १३:२४

barthaghatबैशाख ४, नवलपरासी । नवलपरासीको बर्दघाट
नगरपालिका वडा नम्बर ४ का बिद्यार्थी अभियान पौडेलले सत्यवामा युनिर्भसिटी चेन्नाई भारतमा एरोनेटिक
इन्जिनियरिङमा डिपार्टमेन्ट प्रथम भएका छन् । पौडेलले युनिर्भसिटीको एरोनेटिक डिपार्टमेन्ट टप गरेर
स्टार अफ एक्सिलेन्स अवार्ड पाएपछि उनका परिवारमा खुसी छाएको छ ।

एरोनेटिक इन्जिनिएरिङमा हवाई जहाज तथा हवाई सेवा सम्बन्धि अध्ययन हुने गर्छ ।
मैले दुःख
गरेर पढाएको काम लाग्दै आएको छ –पशुसेवा प्राबिधिक रहनुभएका अभियानका वुवा रामप्रसाद पौडेले – भन्नुभयो
– गतवर्ष नासा पुग्यो अहिले स्टार अफ एक्सिलेन्स अवार्ड पाएछ । छोराको उन्नतिले आफहरुलाई निकै हर्षित
बनाएको रामप्रसादको भनाई छ ।

अभियानका बुवा संगै आमा मन्जुको
पनि खुसीको सिमा छैन । छोराको पढाईबाट आफु सन्तुष्ट भएको आमा मञ्जुले बताउनुभयो । सामान्य परिवारका
पौडेलले गरेको प्रगति प्रति छिमेकीहरुलाई पनि खुसी बनाएको छ । उनको सफलताबाट साथीहरुमा समेत खुसीयाली
छाएको छ ।

बर्दघाटका समाजसेवी रविन्द्र बिक्म हमाल समेत
अभियान आफ्नो नयां अभियानमा सफल भएको टिप्पणी गर्नुभएको छ । गतबर्ष ह्युमन एक्पोरेशन रोबर च्यालेन्ज
नासा अमेरिकामा प्रथम हुन सफल भएका अभियानले भारतीय चेन्नाईको सत्यवामा युनिर्भसिटीमा डिपार्टमेन्ट टप
भएका हुन ।

– रवि पाण्डे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’