2026-07-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाटका अभियानले पाए भारतमा स्टार अफ एक्सिलेन्स अवाड

barthaghatबैशाख ४, नवलपरासी । नवलपरासीको बर्दघाट
नगरपालिका वडा नम्बर ४ का बिद्यार्थी अभियान पौडेलले सत्यवामा युनिर्भसिटी चेन्नाई भारतमा एरोनेटिक
इन्जिनियरिङमा डिपार्टमेन्ट प्रथम भएका छन् । पौडेलले युनिर्भसिटीको एरोनेटिक डिपार्टमेन्ट टप गरेर
स्टार अफ एक्सिलेन्स अवार्ड पाएपछि उनका परिवारमा खुसी छाएको छ ।

एरोनेटिक इन्जिनिएरिङमा हवाई जहाज तथा हवाई सेवा सम्बन्धि अध्ययन हुने गर्छ ।
मैले दुःख
गरेर पढाएको काम लाग्दै आएको छ –पशुसेवा प्राबिधिक रहनुभएका अभियानका वुवा रामप्रसाद पौडेले – भन्नुभयो
– गतवर्ष नासा पुग्यो अहिले स्टार अफ एक्सिलेन्स अवार्ड पाएछ । छोराको उन्नतिले आफहरुलाई निकै हर्षित
बनाएको रामप्रसादको भनाई छ ।

अभियानका बुवा संगै आमा मन्जुको
पनि खुसीको सिमा छैन । छोराको पढाईबाट आफु सन्तुष्ट भएको आमा मञ्जुले बताउनुभयो । सामान्य परिवारका
पौडेलले गरेको प्रगति प्रति छिमेकीहरुलाई पनि खुसी बनाएको छ । उनको सफलताबाट साथीहरुमा समेत खुसीयाली
छाएको छ ।

बर्दघाटका समाजसेवी रविन्द्र बिक्म हमाल समेत
अभियान आफ्नो नयां अभियानमा सफल भएको टिप्पणी गर्नुभएको छ । गतबर्ष ह्युमन एक्पोरेशन रोबर च्यालेन्ज
नासा अमेरिकामा प्रथम हुन सफल भएका अभियानले भारतीय चेन्नाईको सत्यवामा युनिर्भसिटीमा डिपार्टमेन्ट टप
भएका हुन ।

– रवि पाण्डे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक