२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा बस ब्रेक फेल भई पल्टियो, १३ यात्रु घाईते

५ बैशाख २०७३, आईतवार ०५:२८

बैशाख ५, नवलपरासी । नवलपरासीको
कावासोतीमा सवारी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ५ ख ४८९२
नम्बरको बस ब्रेक फेल भई कावासोती नगरपालिका–१६ स्थित पुरानो कावासोती चोकमा पल्टिदा १३ जना घाईते भएका
हुन् ।

nawalparasi
kawasoti accident - sajhasabal 4

बस आज (आईतबार) बिहान ३ बजे पल्टिएको थियो । बसमा ४५
जना सवार मध्ये १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

घाईते मध्य ४ जनाको अवस्था गम्भिर र ९ जनाको अवस्था सामान्य रहेको प्रहरीले
बताएको छ । उनिहरुको मध्यविन्दु अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की