2026-11-05 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा बस ब्रेक फेल भई पल्टियो, १३ यात्रु घाईते

बैशाख ५, नवलपरासी । नवलपरासीको
कावासोतीमा सवारी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ५ ख ४८९२
नम्बरको बस ब्रेक फेल भई कावासोती नगरपालिका–१६ स्थित पुरानो कावासोती चोकमा पल्टिदा १३ जना घाईते भएका
हुन् ।

nawalparasi
kawasoti accident - sajhasabal 4

बस आज (आईतबार) बिहान ३ बजे पल्टिएको थियो । बसमा ४५
जना सवार मध्ये १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

घाईते मध्य ४ जनाको अवस्था गम्भिर र ९ जनाको अवस्था सामान्य रहेको प्रहरीले
बताएको छ । उनिहरुको मध्यविन्दु अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ