१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लुम्बिनि बचतको आयोजनामा एक दिने स्वाश्थ्य शिविर, २५० ले लिए सेवा

२८ माघ २०७३, शुक्रबार १०:१९

सरु शर्मा,  माघ २८, परासी । लुम्बिनि बचत तथा ऋण सहकारी सँस्था रामनगर १ भुमहीले आज एक दिने स्वाश्थ्य शिविर सम्पन्न गरेको छ । क्रिमसन हस्पिटल रामनगरको  प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा आज २ सय ५० जनाले सेवा लिएको सँस्थाले जनाएको छ ।

      स्त्रि रोग बिशेषज्ञद्धारा प्रदान गरीएको उक्त निशुल्क स्वाश्थ्य शिविरमा महिला सम्बन्धि  रोग बारे जानकारी, बच्ने उपायका बारेमा परामर्श समेत प्रदान गरीएको सँस्थाका अध्यक्ष डिल्ली राज पाण्डेले जानकारी दिनुभयो । सेवा लिएका बिरामीहरुलाई निशुल्क रुपमा औषधि समेत बितरण गरीएको उहाले बताउनभुयो ।

डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्ध प्रकास पौडेलको प्रमुख आतिथ्य तथा सँस्थाका अध्यक्ष डिल्लीराज पाण्डेको अध्यक्षतामा औपचारीक रुपमा सम्पन्न उक्त शिविरमा लेखनाथ खरेल, गरीराज पाण्डे लगायतले बोल्नुभएको सँस्थाका सचिव टँक प्रसाद सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन