2026-06-30 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा बस ब्रेक फेल भई पल्टियो, १३ यात्रु घाईते

बैशाख ५, नवलपरासी
नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ
गईरहेको ना ५ ख ४८९२ नम्बरको बस ब्रेक फेल भई कावासोती नगरपालिका–१६ स्थित पुरानो कावासोती चोकमा
पल्टिदा १३ जना घाईते भएका हुन् ।

बस आज (आईतबार) बिहान ३ बजे
पल्टिएको थियो । बसमा ४५ जना सवार मध्ये १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी
दिएको छ ।

घाईते मध्य ४ जनाको अवस्था गम्भिर र ९ जनाको अवस्था
सामान्य रहेको प्रहरीले बताएको छ । उनिहरुको मध्यविन्दु अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको
छ ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ