१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

श्री मेघ शान्ति स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार अक्षय कोष २०७३ को स्थापना

२८ माघ २०७३, शुक्रबार १०:३६

माघ २८, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक रवि पाण्डेयले माघ २८ गते परेको जन्मदिनको अवसरमा आफ्नो जन्मदिनमा अबका दिनमा कुनै खर्च नगर्ने घोषणा गर्दै श्री मेघ शान्ति स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार अक्षय कोष २०७३ को स्थापना गर्नूभएको छ ।

 दिवंगत हजुरबुवा  श्रीकृष्ण पाण्डे बुवा मेघनाथ तथा दुर्घटनामा परी मृत्यु भएकी बहिनी शान्तिको स्मृतिमा पाण्डे परिवारले रु ५१ हजार बराबरको अक्षय कोष स्थापना गरेको हो । सो रकमबाट हुने ब्याज बाट प्रतिबर्ष एक जना क्रियाशिल पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने संरक्षक पार्वती पाण्डेले बताउनूभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन