2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

श्री मेघ शान्ति स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार अक्षय कोष २०७३ को स्थापना

माघ २८, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक रवि पाण्डेयले माघ २८ गते परेको जन्मदिनको अवसरमा आफ्नो जन्मदिनमा अबका दिनमा कुनै खर्च नगर्ने घोषणा गर्दै श्री मेघ शान्ति स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार अक्षय कोष २०७३ को स्थापना गर्नूभएको छ ।

 दिवंगत हजुरबुवा  श्रीकृष्ण पाण्डे बुवा मेघनाथ तथा दुर्घटनामा परी मृत्यु भएकी बहिनी शान्तिको स्मृतिमा पाण्डे परिवारले रु ५१ हजार बराबरको अक्षय कोष स्थापना गरेको हो । सो रकमबाट हुने ब्याज बाट प्रतिबर्ष एक जना क्रियाशिल पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने संरक्षक पार्वती पाण्डेले बताउनूभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा