१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शैक्षिक स्तर उन्नति को लागि महायज्ञ

२८ माघ २०७३, शुक्रबार ११:३४

माधव बेल्वासे, माघ २८, कपिलवस्तु । कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते सनिवार देखि फागुन ७ गते सम्म हुन लागेको  सप्ताह ज्ञान महायज्ञ को तयारि पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारि दिए ।

स्नातकोत्तर अध्यान को लागि यस क्षेत्रका विद्यार्थिहरु अन्य क्षेत्रमा जानुपर्ने भएकाले बाहिर जानु पर्ने समस्याको हल गर्न आर्थिक सकंलनको लागी महायज्ञ सञ्चालन गर्न लागेको मुल समितिका संयोजक नेत्रराज अधिकारी ले वताए ।पत्रकार सम्मेलनमा माहायज्ञ वाट २ करोड वरावर सहयोग हुने आशा रहेको संयोजक अधिकारिले वताए । 

एक हप्ता सम्म चल्ने श्री मतभागवत धनधान्यञ्चल सप्ताह ज्ञान माहायज्ञमा स्थानियहरुको सहयोग अपेक्षा रहेको समितिका उपाधक्ष्य भवनराज पौडेलले वताए ।

माहायज्ञ सफल वनाउन १८ उप समिति रहेको र सो समितिका कार्यहरु सम्पन्न भइसकेका र प्रचारप्रचार तिव्र रुपमा भएको प्रचार प्रचार संयोजक लकं हमालले जानकारी दिए । 

माहायज्ञ सफल वनाउन सम्पुर्ण बुद्धिजिवि, समाजसेवी,शिक्षापे्रमी,विद्यार्थी संचारकर्मि कर्मी,सुरक्षाकर्मी,सरकारी तथा गैरसरकारी संस्थाको सहयोगको अपेक्षा गरिएको विराट धन धन्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष नेत्रराज अधिकारीले बताए ।सनिवार विहान १० वजे कलश यात्रा हुने क्यापस प्रमुख नवराज पाण्डेले वताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन