२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राष्ट्रिय मावि को ३९ औ वार्षिकउत्सव सम्पन्न

२०७३, २८ माघ शुक्रबार ११:४३

माधव वेल्वास, माघ २८, कपिलवस्तु ।  कपिलवस्तुको चन्द्रौटामा रहेको राष्ट्रिय माध्यमिक विद्याँलयको ३९ औ वार्षिकउत्सव तथा १४ औ अभिभावक दिवश र सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।  

कार्यक्रमवाटै विद्यालयलाई विभिन्न क्षेत्रवाट सहयोग गर्नुहुने विद्यालय व्यावस्थापन समितिका पुर्व अध्यक्षहरु हरि प्रसाद पोख्रेल,रामलाल पाण्डे लाई प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका विद्यालय निरिक्षक खिम व जिसि ले प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानध्यापक टिकाराम पाण्डेले शैक्षिक शत्र ०७२।७३ को १ करोड ३० लाख ४ हजार ४ सय ७१ बरावरको आयव्याय प्रस्तुत गर्नुभएको थियो ।पाण्डेले विद्यालयको शैक्षिक अवस्थाको वारेमा पनि जानकारि दिनुभएको थियो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले सरकारि विद्यालयमा पढाउने अभिभावकहरुले विद्यालयलाई बेवस्ता गर्ने गरेको वताए ।निजि विद्यालय र सरकारि विद्यालयको हेराई समेत फरक रहेको यसलाई सुर्धानुपर्ने समेत वताए ।विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मिना परियारको अध्यक्ष्ता, जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका विद्यालय निरिक्षक खिम व जि सि को प्रमुख आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !