पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका मह"/>
२०८३, १२ जेष्ठ मंगलवार
पर्बत - PBT

७ गाविसका महिलालाई ७ दिने आधारभूत तालिम

२०७३, २९ माघ शनिबार ०४:२१

पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई सात दिने तालिम शुरु भएको छ । 

 महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजनामा जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र नाङलीवाङका झण्डै ३१ जना महिलाहरुलाई आधारभूत तालिम दिन लागिएको हो ।


आधारभूत तथा महिला  विकास सम्बन्धीको उक्त तालिम शुक्रबारदेखि शुरु भएको छ ।


महिला तथा बालबालिका कार्यालय बाट प्रर्वद्धित महिला समुह तथा वार्ड समितिका सदस्यहरुका  लागि उक्त तालिमा संचालन गरिएको तालिम आयोजक महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ ।


महिला समिति संस्था हाम्रो पहिचान महिला सशक्त बनाउन हाम्रो अभियान  भन्ने नारा सहित महिला  महिक्तकरणको प्रारम्भिकक प्रशिक्षण स्वरुप यो तालिम संचालन गरिएको हो  आयोजकले जनाएको छ । 


तालिममामा मुख्यतया महिला विकास कार्यक्रम, समुह गतिसिलता, समुह कार्य, बचत के किन कसरी ? समुह सहजीकरण र संस्थागत विकास , नेतृत्व के कसरी र शैलीहरु, संचार र संचार सीपहरु, लैंगिकता, नेपाली महिलाको वर्तमान अवस्था, लैंगिक भूमिका परिवर्तन,प्रजनन स्वास्थ, सुरक्षित मातृत्व, एचआइभी ÷एड्स, घरेलु हिंसा, बालअधिकार, मानब बेचबिखन अपराध नियन्त्रण, ग्रामिण व्यवसाय, महिला सशक्तीकरणमा समुह सदस्यको अभिकार्य जस्ता विषयमा प्रशिक्षण हुने महिला तथा बालबालिका कार्यालय पर्वत की कार्यालय प्रमुख तारा सुनुवारले बताइन् ।

तालिमका सहजिकरण महिला तथा बालबालिका कार्यालय र सरोकारवालाहरु सरकारी तथा गैर सरकारी कार्यालयहरु संगको समन्वयमा हुने आयोजकले जनाएको छ । 


एक हप्तासम्म संचालन हुने उक्त कार्यक्रममा खरौखोला गाविस बाट २ जना, देउराली गाविसका ६ जना, क्याङ गाविसका  ९ जना, कार्कीनेटा गाविस बाट १ ,पिपलटारी कुनपा १६ का ५, फलामखानी गाविसका ५ ,र नाङलीवाङ गाविसका ३ जना  गरी ३१ जना कार्यक्रममा सहभागी रहेका छन् ।

 महिला तथा बालबालिका कार्यालयको आयोजनामा भएको उक्त आधारभूत तालिम एक हप्तासम्म चल्नेछ ।


 पहिलो दिनमा सहजीकरण निमित्त प्रमुख तारा सुनुवार र मिहला विकास निरीक्षक बेलकुमारी परियार ले सहजीकरणा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ