१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दुई महिनाबाट ईलाका प्रशासन प्रमुख नहुँदा सेवाग्रहीलाई र्मका

२९ माघ २०७३, शनिबार ०६:२४

दान बहादुर बुढा | माघ २९, मुगु | जिल्लाको उत्तरी सोरुभेग अन्तरगत ७ गाबिसका जन्तालाई सरकारी सेवा दिने लिनको लागी २ दिन हिडेर सदरमुकाम गमगढी आउनु प्रर्ने बाध्यबाट मुक्त बनाउने हिसाबले संन्चालन गरीएको सोरुकोट ईलाका प्रशासन कार्यालयका  प्रमुख  दुई महिना बाट नहुदा सेवा ग्रही र्मकामा परेका छन ।

सोरुकोट ईलाका प्रशासन कार्यालयका प्रमुख डिल बहादुर पौडेलको काज फीत्ता भएपछि अहिले ईलाका प्रशासन कार्यालय बाट हुने सम्पूर्ण सेवाहरु बन्ध भएको हुदा सोरुभेगका सात गाबिस रारा,कालै, धैनकोट,फोतु, भिई,नार्थपू जिमाका जनताहरु सेवा बाट बन्चित भएका छन । ईलाका प्रशासन कार्यालय सोरुकोटमा ६ जना दरबन्दी मध्य १ जना शाखा अधिकृत २ जना नायव सुवा ,सहायकलेखापल १ जना २ जना कार्यालय सहयागी भए पिन अहिले कार्यालय सहयोगीको भरमा ईलाका प्रशासन रहेको छ मन्त्रालय बाट शाखा अधिकृत नपठाए पछि ईलाका बाट प्रशासन कार्यालय बाट कुनै काम नहुने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशव राज शर्माले बताएका छन ।

२ महिना बाट ईलाका कार्यालय बाट कुनै काम भएको छौन ईलाका प्रशासन जादा कर्मचारी हुदैनन्  गाबिस सचिब समेत गाबिसमा बस्दौनन् गमगढी जादा सोरु ईलाका बाट काम हुन्छ भन्द हामी जनताले सरकारी सेवा नागरीता,राहदानि,लगाएत अन्य सेवा कबाट  बन्चित भएको गुनासो कालै गाबिसका कृष्ण बहादुर मल्लले बताएका छन ।

देशको बिकास गछै  गरीब जनताको बिकासमा हुमीएका राजनैतिक दलहरुले २ महिना सम्म ईलाका प्रशासन कार्यालय सहयोगीको भरमा हुदा जनताले सरकारी सेवा बाट बन्चित हुदा तुरुन्त ईलाका प्रशासन सुचारुहुनको लागी आबश्यक दरबन्दी ब्यबस्था मिलाईदिनको लागी मन्त्रलयमा पहल गरीएको र जनताको सेवाको लागी खोलीएका ईलाका प्रशासन कार्यालय नाममात्र भएको हुदा मन्त्रालयमा दरबन्दिको पहलको लागी पहल गरीएको नेपाली काग्रेसका जिल्ला पाटी सभापति खड्क बहादुर शाहीले बताएका छन । 

यसै गरी ईलाका प्रशासन कार्यालय बन्द हुदा सेवाग्रहीले सेवा नपाईएको हुदा गहन महसुस भएको छ दरबन्दि कम हुने दरबन्दिको कर्मचारी तालीम गोष्ठी, बिरामि हुदा, घर बिदा जादा कार्यालय बन्द हुने सेवा ग्रही मर्कामा हुनेहुदा तुरुन्त कर्मचारीको ब्याबस्था मिलायनको लागी दरबन्दि बृद्घिको लागी जिल्लाबाट निर्णय गरी सम्बन्धित निकायमा पहल गरीएको नेकपा माओबादी केन्द्रका पोलीटब्युरो सदस्य मंगल बहादुर शाहीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन