2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तिलाचन युवा क्लव निसीको अध्यक्षमा कुशल बुढा चयन

कृष्ण कँडेल/माघ २९, बागलुङ । तिलाचन युवा क्लव निसी–८ भल्कोटको दशौँ बार्षिक साधरण सभा तथा अधिवेशनले कुशल बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । 

क्लवको उपाध्यक्षमा ओमबहादुर सुनार, सचिव श्यामकुमार बुढा, सहसचिव फुलबहादुर बुढा, र कोषाध्यक्ष कोपिला थापा रहनुभएको छ । सदस्यमा भिमबहादुर बुढा, सञ्जु थापा, लिला बुढा र हिमबहादुर घर्ती रहनुभएको छ । 

लिलबहादुर बुढाको अध्यक्षतामा गठन भएको सल्लाहकार समितिमा कुमबहादुर बुढा, बेलबहादुर बुढा, दिपक थापा र बलिभद्र बुढा रहनुभएको छ । 

क्लवले स्थानिय रुपमा कला संस्कृतिको संरक्षण, विकृति विसंगतिको अन्त्य र पर्यटन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्ने योजना निर्माण गरिएको अध्यक्ष कुशल बुढाले जानकारी दिनुभयो । 

कार्यक्रम क्लवका अध्यक्ष लिलाबहादुर बुढाको अध्यक्षता, बेलबहादुर बुढाको स्वागत र श्यामकुमार बुढाको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई