Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा ६ जना घाइते

By kit 1 मिनेट पढाइ

<p><b>फागुन १, नवलपरासी ।</b> पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आज बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन् ।&nbsp;<br></p><p>पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सुनसरी र सप्तरीका घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ । रासस&nbsp;</p>