सागर शर्मा | फागुन १, प्युठान | जिल्ला पशु सेवा कार्यालय प्युठानको आयोजना र  सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाको समन्वयमा सनिवार माझकोट गाविसको वडा नं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | फागुन १, प्युठान | जिल्ला पशु सेवा कार्यालय प्युठानको आयोजना र  सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाको समन्वयमा सनिवार माझकोट गाविसको वडा नं "/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको माझकोटमा पशु स्वास्थ्य सिविर सम्पन्न

२०७३, १ फाल्गुन आईतवार ११:३४

सागर शर्मा | फागुन १, प्युठान | जिल्ला पशु सेवा कार्यालय प्युठानको आयोजना र  सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाको समन्वयमा सनिवार माझकोट गाविसको वडा नं ७ मा स्वास्थ्य सिविर सम्पन्न भएको छ । 

जिल्ला पशु सेवा कार्यालय प्युठानको वार्षिक कार्यक्रम तथा घरदैलोमा पशु सेवा कार्यक्रम अन्र्तगत उक्त सिविर भएको जिल्ला पशु सेवा कार्यालय प्युठानका प्रमुख डा. सरण कुमार पाण्डेले जानकारी दिनुभयो । 

माझकोट गाविसमा पहिलो पटक आयोजना गरिएको पशु स्वास्थ्य सिविरमा १ सय ३६ घरपरिवार लाभाम्वीत भएका छन् । शिविरमा २ सय ६५ गाई गरु, २ सय ७३ रागा भैसी, ६ सय ७२ वाख्रा र ५ सय १५ कुखुराहरुको लागी विभिन्न औषधिहरु जस्तै आन्तरिक र वाहय परिजिवि नियन्त्रण भिटामिन मिनरल हरु वितरण गरिएको थियो । सिविरमा ल्याईएका पशुहरुको प्रत्यक्ष रुपमा उपचार गरिएको थियो । शिविरमा पशुपालन सम्वन्धि आवश्यक प्राविधिक पक्षको वारेमा जानकारी गराईएको थियो । 

सिविर जिल्ला पशु सेवा कार्यालय प्युठानका प्रमुख डा सरण कुमार पाण्डे लगाएत ७ जना टोली को उपस्थितीमा  सम्पन्न भएको थियो । साथै सेवाको पहुच नपुगेका पशुपालक कृषकहरुलाई लक्षित गरि घरदैलोमा पशु सेवा कार्यक्रमको निरन्तरता स्वरुप आगामी दिनमा पशु स्वास्थ्य शिविरहरु अन्य स्थानमा पनि सञ्चालन गरिने लक्ष्य लिएको जिल्ला पशु सेवा कार्यालय प्युठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !