२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दुम्किबासमा सवारी दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

२०७३, ९ बैशाख बिहीबार ०७:२१

बैशाख ९, नवलपरासी ।
नवलपरासीको दुम्किबास ५, ज्यामिरेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ
गुडिरहेको लु १ ख ७८४५ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

ज्यामिरेमा दुई वटा ट्रक एकआपसमा जुधेका थिए । ट्रक एक आपसमा जुधे पनि
दुबैट्रकमा सवार कसैलाई पनि केहि भएको थिएन । पछि ट्रककै चालक र सहचालक आफ्नो ट्रकको अवस्था बारे
बुझ्नका लागी निस्किँदा पश्चिमबाट आएको ट्रकले ठक्कर दिँदा ज्यान गएको हो ।
Nawalparasi

एक आपसमा जुध्ने ट्रकहरु पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको
एच आर ३८ आर ४४४८ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ८४ नम्बरको ट्रक रहेका
छन् । ज्यान गुमाउनेमा ना ५ ख ८४ नम्बरको चालक बाँके शम्शेरगञ्ज ८ निवासी ४२ बर्षीय काजु विष्ट र सहचालक
दाङ अम्लिया निवासी १८ बर्षीय निरञ्जन चौधरी रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागी चोरमारा
अस्पताल लगीएको छ ।
भारतीय ट्रक चालक फरार रहेका छन ्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा